- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
निगरानी नहुँदा यात्रु ठगिँदै
गौर ९ रौतहट, २५ माघ ।
सरकारले प्रत्यक्ष निगरानी गर्न नसक्दा सार्वजनिक यातायातमा अहिले सर्वसाधारण यात्रु ठगिने क्रम बढेर गएको छ ।
रौतहट, बारा, पर्सालगायत क्षेत्रमा यात्रुसँग मनपरी भाडा असुल्ने, यात्रु तानातान गर्ने, दुव्र्यवहार गर्नेलगायत काम हँुदै आएका छन् । सार्वजनिक यातायातमा अनियन्त्रित रुपमा विकृति–विसङ्गति मौलाउँदै गए पनि यसतर्फ यातायात व्यवसायीसँग आबद्ध सङ्घसङ्गठन नियमनकारी निकाय र स्थानीय प्रहरी प्रशासन मौन रहेको सर्वसाधारणले बताएका छन् ।
गौर, कलैया र वीरगन्जबाट सञ्चालित सार्वजनिक सवारीसाधनले मनपरी रुपमा भाडा असुल्ने काम लामो समयदेखि गरे पनि यसतर्फ कसैको ध्यान गएको देखिँदैन । वीरगन्ज–काठमाडाँै मार्गमा चल्ने टाटा सुमोदेखि एयरकन्डिसन भएका बससम्म तथा टेम्पुदेखि रिक्सा र टाँगासम्म सबैले मनपरी भाडा असुल्दै आएको गौर निवासी विनयलाल कर्णले गुनासो गर्नुभयो ।
उत्पन्न समस्याका बारेमा हालसम्म प्रहरीसमक्ष कुनै उजुरी नआएको र उजुरी आएमा कारबाही गरिने मध्यमाञ्चल क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रमुख उमेश रञ्जितकारले बताउनुभयो । नारायणी यातायात बस व्यवसायी सङ्घ पर्साका अध्यक्ष प्रमोद राउत कुर्मीले यातायात सेवामा समेत प्रतिस्पर्धा बढ्दै गइरहेको र समयअनुकूल उच्चस्तरीय सेवा प्रदान गर्ने होड चले पनि व्यवसायीले यात्रुलाई नठगेको जिकिर गर्नुभयो । रासस
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





