- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
उपराष्ट्रपति झा – भवन उद्घाटन तथा अभिभावक दिवस
पोखरा, २४ माघ । उपराष्ट्रपति परमानन्द झाले युवा–युवती देश छोडेर कामका लागि बिदेसिनुले मुलुकका लागि भयावह समस्याको स्थिति उत्पन्न गराएको बताउनुभएको छ ।
पोखरा उपमहानगरपालिका–१४ चाउथेमा रहेको कास्की मोर्डनाइज्ड एकेडेमी उच्च माध्यमिक विद्यालयको १५ औँं अभिभावक दिवस तथा नवनिर्मित भवको उद्घाटन गर्दै उहाँले नेपालीले अहिले छोराछारी विदेशका लागि जन्माइदिने हो कि जस्तो अवस्था देखा परेको धारणा राख्नुभयो ।
सरकारीस्तरबाट सञ्चालन भएका विद्यालयको पढाई असाध्यै कमजोरीको स्थितिमा हुने गर्दा अभिभावकको निजीस्तरबाट सञ्चालन भएका विद्यालयप्रति आकर्षण बढेको विचार व्यक्त गर्दै उपराष्ट्रपति झाले सरकारी विद्यालयमा राजनीतिक हस्तक्षेपको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।
उपराष्ट्रपति झाले भन्नुभयो, ‘‘अहिले गाउँगाउँमा गयाँैं भने युवायुवती देख्न पाइदँैन, वृद्धवृद्धाले मात्र घर कुरेर बसेको देख्न पाइन्छ भन्दै यस्ता निजी क्षेत्रमा खुलेका शैक्षिक संस्थाले विदेशमा पनि उच्चस्तरको रोजगारी पाउनसक्ने दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण भूमिका निभाउनु पर्दछ ।’’
उपराष्ट्रपति झाले सोही समारोहमा वरिष्ठ कलाकार तुल्सी घिमिरे र गायिका हरिदेवी कोइरालालाई रु १० हजार नगदसहित दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
विद्यालयमा १० वर्षभन्दा बढी सेवा गर्ने शिक्षक, शिक्षिकालाई पनि दीर्घसेवा पदकबाट सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सरस्वती गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य रामबहादुर मोचीले २०५५ सालमा नर्सरीबाट खुलेको सो विद्यालयमा हाल एक हजार ७०० विद्यार्थी, १३० जना शिक्षक, शिक्षिका र कर्मचारी अध्ययन र अध्यापनमा संलग्न भएको जानकारी गराउनुभयो । रासस
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





