- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
सिडिओ लागे जिल्लामा भएका निरक्षर लाई साक्षर बनाउन गाउँगाउँमा,
जितेन्द्र भण्डारी÷ पाँचथर,माघ २४,
जिल्लालाई आगामी जेष्ठ १५ भित्र साक्षर नेपाल घोषणा गर्न अहिले अभियानलाई तिव्रता दिन थालिएको छ । १५ देखि ६० वर्षसम्म उमेर समूहका ब्यक्तिहरुलाई साक्षर बनाउने उदेश्यले अहिले साक्षर नेपाल अभियानलाई तिव्रता दिन थालिएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले वताउनुभयो ।
अभियानलाई सफल वनाउन अहिले प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल,जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल,तथा शिक्षकका पेशागत संघसंगठन,सरकारी कार्यालयका प्रमुख तथा प्रतिनधी गाउँ गाउँमा जाने थालेको जिशिअ नेपालले उल्लेख गर्नुभयो । आगामी जेष्ठ १५ भित्र जिल्लालाई साक्षर नेपाल अभियान घोषणा गरिसक्ने अभियानमा अहिले जिल्ला शिक्षा कार्यालय जुटेको छ ।
यसअघि संचालन गरिएको साक्षर नेपाल अभियान खासै प्रभावकारी नभएकोले यस पालि खर्च पनि कम गर्ने उदेश्यले पढाउने शिक्षक समेत नराखी घरकै परिवारका सदस्य नभए छिमेकीको परिवारले भएपनि साक्षर बनाउनुपर्ने जिशिअ नेपालको भनाई छ । अहिले गाउँ गाउँमा प्रजिअ आफै साक्षर बनाउन लागि परेर हिडेका छन् ।
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





