- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
वन्यजन्तुको आक्रमणबाट बच्न चेतनाको आवश्यक–मन्त्री आचार्य
भद्रपुर, २४ माघ ।
वन तथा भू–संरक्षणमन्त्री महेश आचार्यले वन्यजन्तुको आक्रमणबाट बच्न राष्ट्रिय बहस एवम् चेतना आवश्यक रहेको बताउनुभएको छ ।
जिल्ला वन कार्यालय झापाद्वारा शुक्रबार बाहुण्डाङ्गीमा आयोजित समुदायमा आधारित मानव हात्ती द्वन्द्व व्यवस्थापन परियोजनाअन्तर्गत निर्माण हुन लागेको विद्युतीय तारवार शिलान्यास कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
यो प्रविधिले सही काम गर्नसकेमा मानव र हात्तीबीचको द्वन्द्व समाप्त भई जनधनको क्षति कम हुने भन्दै मन्त्री आचार्यले वन्यजन्तुको वासस्थानको सुनिश्चितातर्फ पनि सबैको ध्यान जानु जरुरी छ भन्नुभयो ।
विगत चार दशकदेखि भारतबाट प्रवेश गर्ने जङ्गली हात्तीले झापाको बाहुण्डाङ्गीमा जनधनको क्षति भइरहेको अवस्थामा हात्तीबाट जोगाउन विश्व बैंक र प्रकृति संरक्षण कोषको सहयोगमा रु एक करोड २० लाखको लागतमा इलामको जिरमले गाविस¬–३ को दुधे खोलादेखि मेची नगरपालिका–१० सम्म १८ किमी लम्बाइको विद्युतीय तारवार लगाउने काम आगामी छ महिनाभित्र सम्पन्न हुने बताइएको छ ।
सो कार्यक्रमको सभापतित्व जिल्ला विकास समिति झापाका स्थानीय विकास अधिकारी फणीन्द्र दाहालले गर्नुभएको थियो । रासस
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





