- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
रु दुई करोडभन्दा बढीका सवारी कवाडी बन्दै
गौशाला, १५ माघ ।
जिल्ला भन्सार कार्यालय महोत्तरीमा विभिन्न समयमा पक्राउ गरी ल्याइएको रु दुई करोडभन्दा बढी मूल्यका सवारी लिलाम नहुँदा कवाडी बन्दै गइरहेका छन् ।
जिल्लाका सुरक्षा निकायले जिल्लाभित्र अवैधरुपमा फेला पारेका ठूलासाना करिब १२ दर्जनभन्दा बढी सवारीसाधन विगत दुई वर्षदेखि लिलाम हुन नसक्दा सो गाडी कवाडीमा परिणत हुने क्रममा रहेको छ ।
महोत्तरी प्रहरीले भारत तथा नेपालका विभिन्न जिल्लाबाट अवैधरुपमा चोरी गरी भित्र्याइएका मोटरसाइकल तथा चारचक्के विभिन्न प्रकारका जिप र साइकललगायत रु दुई करोड १२ लाख २४ हजार ९०० मूल्य बराबरको गाडी लिलामी प्रक्रियामा जान नसक्दा भन्सारमै थन्किएको जनाएको छ ।
पक्राउ परेका गाडी अधिकांश नयाँ, अनटेस्ट तथा फर्जी नम्बर प्लेटका रहेका छन् भने सबै गाडी चालु अवस्थामा रहेका छन् । तर भन्सार कार्यालयले सो गाडीको लिलामी प्रक्रिया अगाडि नबढाउँदा चालु अवस्थामै रहेको सवारीसाधन बिग्रिने क्रम बढेको छ
अवैध चोरीबाट आयातित ती गाडी समयमै लिलाम हुन नसक्दा जिल्ला भन्सार कार्यालयले लाखाँै रुपैयाँको राजस्व घाटा बेहोर्नुपरेको छ ।
यस सन्दर्भमा जिल्ला भन्सार कार्यालयले विभागमा कति पटक पत्राचार गरिसकेको र आदेश आउना साथ कानुनी प्रक्रिया पूरा गरी गाडी लिलाम गरिने कुरा जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले आव ०६९÷७० मा करिब रु ५४ लाख, आव ०७०÷७१ मा करिब रु एक करोड ३२ लाख र चालु आवको अहिलेसम्म करिब रु २५ लाखको सवारीसाधन समातेर भन्सार कार्यालयमा बुझाएको तर ती सबै सवारी अहिलेसम्म लिलाम नभएको बताउनुभयो । रासस
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





