- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
म्याग्दी, १४ माघ । द्वन्द्वकालमा असुरक्षाका कारण म्याग्दीको दरबाङबाट विस्थापित राष्ट्रिय वाणिज्य बैंकको शाखा पुनःस्थापना गर्न स्थानीयले माग गरेका छन् ।
पश्चिम म्याग्दीका एक दर्जन गाविसमा सर्वसाधारणलाई वित्तीय सेवा प्रवाह गर्ने उद्देश्यले जिल्लाको दोस्रो व्यापारिक केन्द्र दरबाङबजारमा स्थापित शाखा २०५८ सालमा विस्थापित भएको थियो । तत्कालीन वाणिज्य बैंकको दुईवटा शाखा रहेको जिल्लामा बेनी शाखाले समेत कार्यालय बन्द गरेको थियो । स्थानीय प्रशासन र उद्योगी व्यवसायीको चर्को दबाबपछि बेनी शाखाले सेवा सुरु गरे पनि दरबाङ शाखा भने अहिलेसम्म पुनःस्थापना हुन सकेको छैन ।
पश्चिम भेगका उद्योग व्यवसायी र किसानले तत्काल बैंकको शाखा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् । निजी क्षेत्रका बैंक तथा सहकारी धमाधम स्थापना भइरहेको र शान्ति स्थापना भइसकेको भन्दै स्थानीयले तत्काल शाखा पुनःस्थापना गर्न माग गरेको म्याग्दी उद्योग वाणिज्य सङ्घ दरबाङ एकाइका अध्यक्ष वीरबहादुर कार्कीले बताउनुभयो । लगानी सुरक्षित र गुणस्तरीय सेवा हुने भएकाले सरकारी बैंकमा सर्वसाधारणको विश्वास धेरै रहने उहाँको भनाइ छ । सरकारी स्वामित्वमा सञ्चालित वाणिज्य बैंकका अतिरिक्त कृषि विकास बैंकको शाखा पनि द्वन्द्वकालमा त्यहाँबाट विस्थापित भएको थियो ।
अहिले दरबाङमा निजीस्तरको नीलगिरि विकास बैंकको शाखा, दरबाङ बचत तथा ऋण सहकारी संस्था, पश्चिम म्याग्दी बचत तथा ऋण सहकारी संस्था र अन्नपुष्पम सहकारी संस्थालगायत दर्जनभन्दा बढी बैंक तथा सहकारी सञ्चालित छन् । शाखा विस्थापित हुँदासम्म पश्चिम भेगका बाबियाचौर, दरबाङ, विम, देवीस्थान, मल्कबाङ, मुना, मुदी, ताकम, रुम, लुलाङ, अर्मन र गुर्जालगायत १६ गाविसका स्थानीय र किसानले सरकारी सेवा लिनबाट वञ्चित भएको दरबाङका व्यवसायी सन्तोष सुवेदीले बताउनुभयो ।
वाणिज्य बैंक बेनी शाखाका प्रबन्धक रुकमागत मुडभरीले दरबाङ शाखा पुनःस्थापनाका लागि पहल भइरहेको बताउनुभयो । चालु वर्षमा बैंकले शाखा विस्तार र पुनःस्थापना गर्ने नीति लिएका कारण सबै तहबाट समन्वय गरे स्थानीयको माग पूरा गर्न सकिने उहाँको भनाइ छ । रासस
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





