- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
देश
सुझावका लागि सभासद्हरुसँग आग्रह
काठमाडौँ,माघ ,१३
सूचना तथा संचारमन्त्री डा. मिनेन्द्र रिजालले नीजि क्षेत्रका संचारगृहको स्वामित्व कस्तो प्रकृतिको हुने भन्ने विषयमा मन्त्रालयलाई निर्णय गर्न कठिनाइ भएको भन्दै सुझावका लागि सभासद्हरुसँग आग्रह गर्नुभएको छ ।
व्यवस्थापिका संसद्को विकास समितिको मंगलबारको बैठकमा सूचना तथा संचारमन्त्री डा. रिजालले नीजि क्षेत्रका संचारगृहको स्वामित्व कस्तो प्रकृतिको हुने भन्ने विषयमा निर्णय लिन नसक्दा सूचना प्रसारण नीति बनाउने काममा प्रगति हुन नसकेको बताउनुभयो ।
समितिले आफूले दिएका निर्देशनको कार्यान्वयन अवस्था बारेमा छलफलका सूचना तथा संचारमन्त्री डा. रिजाललाई बैठकमा बोलाएकामा मन्त्री रिजालले चलचित्र विकास नीति तर्जुमाको काम अन्तिम चरणमा पुगेको तर सूचना प्रसारण नीति भने मस्यौदाकै चरणमा रहेको बताउनुभयो ।
उहाँले एउटै संचारगृहले एकै प्रकृतिका वा भिन्न प्रकृतिका प्रकाशन र प्रसारण संचार माध्यम संचालन गर्न पाउने÷नपाउने विषयमा गहिरो वहस आवश्यक रहेको बताउनुभयो । उहाँले सूचनामा एकाधिकार कायम नहोस् भन्नेतर्फ सरकार सचेत रहेको भन्दै यस विषयमा आवश्यक सझाव दिन सभासद्हरुसँग आग्रह गर्नुभयो ।
सूचना तथा संचारमन्त्री डा. रिजालले चलचित्र विकास नीति भने अर्को साता मन्त्रीपरिषद्मा पेश गरिने बताउनुभयो । उहाँले गायक गायिका तथा गीतकारलाई रोयल्टी दिने सम्बन्धमा संयन्त्र गठनको तयारी भइरहेको बताउनुभयो ।
समितिको मंसिर ३ गतेको बैठकले कलाकारहरुले तत्काल रोयल्टी पाउने व्यवस्था गरी तीन महिनाभित्र प्रगति विवरण उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको थियो । बैठकमा समितिले स्थानीय विकास मन्त्रालयलाई दिएका निर्देशनको कार्यान्वयनका अवस्था बारेमा पनि छलफल भएको थियो ।
Post Comment
More देश
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ
- कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
- रातो मत्स्येन्द्रनाथको दशकर्म सम्पन्न
- थुम्सीमा व्यावसायिक रुपमा खरायोपालन
- औषधि अभावले हैरानी खेप्दै स्थानीयवासी
- बढी पर्यटक भित्रिएको वर्ष–२०७४
- बाल विवाह गर्ने जोडीलाई रुँदारुँदै बिछोड गरायो रोल्पा प्रहरीले
- सुरक्षित मातृत्व अभियान वर्ष घोषणा
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





