अपराध

हत्याका अभियुक्त २० वर्षपछि पक्राउ हत्याका अभियुक्त २० वर्षपछि पक्राउ
बुटवल, २१ असोज रासस ः
हत्या गरी फरार रहेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । साविक गंगोलिय गाविस–८, हाल तिलोत्तमा नगरपालिका–१७ का अभियुक्त मानबहादुर थारु २०५४ मंसिर १ गते राति साविक गंगोलिया गाविस–५ बस्ने २६ वर्षीय रुदल यादवलाई गोली हानी हत्या गरेर फरार भएका थिए । दशैँमा घरमा आएका बेला अभियुक्त थारु बुधबार लुक्दै हिँडिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको इप्रका बुटवलले जनाएको छ ।

Post Comment

More अपराध

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award