अपराध

चौध दिनदेखि महिला बेपत्ता चौध दिनदेखि महिला बेपत्ता
रामपुर, पाल्पा, ९ असोज रासस
चौध दिनदेखि हराइरहेकी रामपुर नगरपालिका– ८ कुमराङ बस्ने एक महिला अझै फेला पर्न सक्नुभएको छैन । गत भदौ २७ गते बिहानदेखि बेपत्ता २८ वर्षीया थमकुमारी थापा ठाडाको खोजीकार्य तीव्र पारे पनि उहाँ फेला पर्न सक्नुभएको छैन । 
 
सोही दिन दिउँसो उहाँकै घर नजिकै रहेको कालिगण्डकी नदीमा बग्दै गरेको अवस्थामा स्थानीयले एक शव देखे पनि अहिलेसम्म पहिचान भने हुन नसकेको रामपुर नगरपालिका– ८ का वडा अध्यक्ष बोमबहादुर नामजाली बताउनुभयो । 
 

Post Comment

More अपराध

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award