अपराध

अठासी किलो सुनसहित एक जना पक्राउ अठासी किलो सुनसहित एक जना पक्राउ
काठमाडौँ, १९ भदौ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ८८ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले गए राति २ बजे क्षेत्रपाटीबाट पक्राउ गरेको हो ।
 
महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले बा १७ च ६४२७ नंको पार्किङ गरेर राखिएको गाडीबाट पक्राउ गरिएको जानकारी दिनुभयो । महाशाखाले गाडीसहित मनोज अधिकारीलाई पक्राउ गरेको छ । 

Post Comment

More अपराध

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award