- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अपराध
मानव बेचबिखनका आरोपी पक्राउ
नुवाकोट, २४ साउन
मानव बेचबिखनका दुई मुद्दाको अभियोगमा फरार रहेका घ्याङ्फेदीका कुमार तामाङलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ ।
नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि थप अर्की एक महिलालाई पनि भारतमा बिक्री गर्न लैजान संलग्न रहेको अभियोग लागेका २४ वर्षीय तामाङलाई नुवाकोट प्रहरीले झापाबाट पक्राउ गरेको हो ।
‘राम्रो काम’ लगाइदिने भन्दै एक महिलालाई भारत लैजान लागेको समयमा उद्धारपछि पीडितले दिएको किटानी जाहेरीका आधारमा संलग्न पाइएपछि तामाङलाई पक्राउ गरी सोमबार जिल्ला अदालत नुवाकोटमा मानव बेचबिखन तथा ओसारपसारविरुद्धको मुद्दा दर्ता गरी कारबाहीका लागि अनुसन्धान शुरु गरेको जिप्रका नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिनुभयो ।
दुप्चेश्वर गाउँपालिका–१ साविक घ्याङ्फेदी गाविस–७ का तामाङसहितका आठजनाले गएको असारमा नुवाकोटका दुई महिलालाई भारतमा लगेर बिक्री गरेपछि उनीहरुले थप अर्कीे एक महिलालाई समेत भारत लैजाँदै गरेको समयमा साउन १० गते प्रहरीले उद्धार गर्दै संलग्न चारजनालाई त्यही समयमा रंगेहात पक्राउ गरेको थियो ।
फरार रहेका चारमध्ये तामाङलाई झापाबाट पक्राउ गरिएको र बाँकीको पनि खोजी जारी रहेको प्रनाउ कँडेलले जानकारी दिनुभयो । रासस
Post Comment
More अपराध
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ
- विकको हत्यामा संलग्न तामाङ पक्राउ
- युवती हत्याको अभियोगमा युवक पक्राउ
- भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ
- नगरप्रमुखमाथिको आक्रमणको घटनामा संलग्नलाई धरौटीमा रिहा
- दाजुका छोराछोरी हत्या गर्ने खर्कबहादुर प्रहरी खोरमा
- मोटरसाइकल चोरीका अभियुक्त पक्राउ
- युवतीलाई जबरजस्ती करणी गर्ने वडा सदस्य पक्राउ
- चोरीको मोटरसाईकलको नक्कली ब्लुबुक
- दुईजना पक्राउ
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





