- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अपराध
सिआइबीको प्रहरी भन्दै अपहरण गर्ने समूहका सदस्य पक्राउ
काठमाडौँ, १७ साउन । आफूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को प्रहरी नायब उपरीक्षक भन्दै विभिन्न व्यक्ति अपहरण गरी फिरौती असुल गर्ने गिरोहका मुख्य व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ भद्रकाली–७, कुमारीखेल बस्ने नुवाकोटको गेर्खु, फूलबारीका शुक्रराज तामाङलाई ब्युरोको टोलीले काठमाडौँ बाँसबारीबाट पक्राउ गरेको छ । विभिन्न व्यक्तिलाई सुन्दर युवतीमार्फत बोलाउन लगाई सिआइबीको प्रहरी हाँै भन्दै नियन्त्रणमा लिई यातना तथा फिरौती लिने गिरोहका मुख्य सदस्य तामाङ रहेको ब्युरोले जनाएको छ ।
तामाङ यसअघि पनि ज्यान मुद्दामा विसं २०५९ सालमा अदालतबाट २० वर्ष सजाय तोकिएकामा २०६९ सालमा छुटेका थिए । सो गिरोहका कुविन भन्ने कोलबहादुर थापामगर तथा सरू केसी भन्ने आशिका परियारलाई काठमाडौँ बत्तीसपुतलीबाट गत असार २ गतेनै ब्युरोले पक्राउ गरिसकेको छ ।
सोही गिरोहका कुमानन्द भन्ने कोमानन्द खड्का र नवीनकुमार राई अपहरण तथा शरीर बन्धक मुद्दामा हाल पुर्पक्षका लागि नख्खु कारागारमा थुनामा रहेको ब्युरोले जनाएको छ । सिआइबीको नक्कली डिएसपी बन्ने निज शुक्रराज तामाङलाई पक्राउ गरी अपहरण तथा शरीर बन्धक मुद्दामा निजउपर आवश्यक अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ । रासस
Post Comment
More अपराध
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ
- विकको हत्यामा संलग्न तामाङ पक्राउ
- युवती हत्याको अभियोगमा युवक पक्राउ
- भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ
- नगरप्रमुखमाथिको आक्रमणको घटनामा संलग्नलाई धरौटीमा रिहा
- दाजुका छोराछोरी हत्या गर्ने खर्कबहादुर प्रहरी खोरमा
- मोटरसाइकल चोरीका अभियुक्त पक्राउ
- युवतीलाई जबरजस्ती करणी गर्ने वडा सदस्य पक्राउ
- चोरीको मोटरसाईकलको नक्कली ब्लुबुक
- दुईजना पक्राउ
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





