अपराध

वन रक्षक हत्याका अभियुक्तलाई सर्वस्व सहित जन्मकैद वन रक्षक हत्याका अभियुक्तलाई सर्वस्व सहित जन्मकैद
रविन भट्टराई÷ताप्लेजुङ, असार ३०,
ताप्लेजुङमा कार्यसम्पादनकै क्रममा हत्या गरिएका वन रक्षक गणेश शाहीको हन्याका अभियुक्तलाई जिल्ला अदालत ताप्लेजुङले सर्वस्व सहित जन्मकैदको फैसला सुनाएको छ । 
 
मिक्वाखोला गाउँपालिका निवासी टेकबहादुर लिम्बुलाई जिल्ला न्यायाधिस असोक कुमार बस्नेतको इजलासले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको हो । 
 
हत्यामा संलग्न नागथाने भनिने दावा शेर्पालाई ८ महिना कैद तथा प्रमाण नष्ट गर्न भुमिका खेलेका देउकला लिम्बु, रामबहादुर लिम्बु र रिया भन्ने सोनिसा लिम्बुलाई जनहि २० रुपैयाँ जरिवानाको सजाय सुनाएको छ । 
 
गत पौष १७ गते इलाका वन कार्यलय खोक्लिङमा कार्यरत वन रक्षक शाहीको घाँटि रेटि हत्या भएको थियो । 

Post Comment

More अपराध

Onair Now Onair Now

OFFLINE

 

Up Next

Nepal Darpan

Starts at: 20:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award