- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
अपराध
सामाजिक सन्जालको दुरुपयोग गर्ने १ जना प्रकाउ
विकास बन्जाडे, कपिलवस्तु असार २९ ।
सामाजिक सन्जालको व्यापक दुरुपयोग गदैं सम्माननिय राष्ट्रपति लगायत दलका शिर्ष नेता माथि गाली गलौज गर्ने १ जनालाइ कपिलवस्तु प्रहरीले प्रकाउ गरेको छ ।
राष्ट्रपति विद्यादेबी भण्डारीको गाडी खरिद प्रकरण संग जोडेर अत्यन्तै तल्लो दर्जाको अपमान जनक शब्द प्रयोग गरेर फेसबुक स्टाटस लेख्ने प्युठान घर भएका सोनुकुमार सुनार तौलीहवाबाट पक्राउ परेका छन् । विगत ६ महिनादेखी तौलीहवाको हुदा एफएममा प्राविधिकको रुपमा कार्यरत अनलाइसाइवर अपराध गरेको विषयमा अनुसन्धान गर्न पक्राउ गरिएको कपिलवस्तुका प्रहरी उपरिक्षक भोजजंग शाहले वताउनुभयो ।
नेपालमा प्रहरीले साइवर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन २०६३ को प्रयोग गर्दै आएको छ । उक्त ऐनको दफा ४७ नेपालमा हुने साइवर अपराध रोक्न सबैभन्दा बढी प्रयोग हुने दफा हो । यस दफाले कम्प्यूटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरुमा नैतिकता, शिष्टाचार विरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने व्यवस्था गरेको छ ।
Post Comment
More अपराध
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ
- विकको हत्यामा संलग्न तामाङ पक्राउ
- युवती हत्याको अभियोगमा युवक पक्राउ
- भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने पक्राउ
- नगरप्रमुखमाथिको आक्रमणको घटनामा संलग्नलाई धरौटीमा रिहा
- दाजुका छोराछोरी हत्या गर्ने खर्कबहादुर प्रहरी खोरमा
- मोटरसाइकल चोरीका अभियुक्त पक्राउ
- युवतीलाई जबरजस्ती करणी गर्ने वडा सदस्य पक्राउ
- चोरीको मोटरसाईकलको नक्कली ब्लुबुक
- दुईजना पक्राउ
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





