- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
घटना दुर्घटना
बसको ठक्करबाट दुईको मृत्यु
सुरुङ्गा, झापा, १ वैशाख रासस
पूर्व–पश्चिम राजमार्गको बिर्तामोड सडकखण्डमा आज साँझ यात्रुवाहक बसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–१ निवासी ३५ वर्षीय प्रेम राई रहेका छन् । नौ वर्षीय छोरा करणलाई साइकलमा पछाडि राखेर दक्षिणबाट आउँदै गरेका उनलाई सडक पार गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे१ख १३७१ नंको बसले ठक्कर दिएको थियो ।
बसको ठक्करबाट गम्भीर घाइते बनेका बाबुछोरालाई नै बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारका लागि पु¥याइए पनि प्रेमको अस्पताल पु¥याएलगत्तै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो । घाइते छोराको भने सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यता बसका सहचालक मेचीनगर नगरपालिका–१० निवासी १६ वर्षीय विशाल कार्की डोले बसबाट झरेर गम्भीर घाइते बनेका छन् । बसले साइकललाई ठक्कर दिएपछि ब्रेक लगाउने क्रममा बसको ढोकामा रहेका उनी बसबाट झरेको प्रहरीले जनाएको छ । उनको पनि बिएण्डसी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै पूर्व–पश्चिम राजमार्गको कनकाई नगरपालिकास्थित सुरुङ्गा सडकखण्डमा बाटो काट्ने क्रममा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
आज साँझ पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको वा३ख २१८८ नंको बसले महिलालाई ठक्कर दिएको थियो । बसको ठक्करबाट घाइते भएकी महिलाको अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक महिलाको पहिचान भने खुल्न नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
–––
Post Comment
More घटना दुर्घटना
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
- भिरबाट लडेर एकको मृत्यु
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ
- नौ महिनामा सवारी दुर्घटनाका कारण ९७ जनाको मृत्यु
- चितुवाको आक्रमणबाट एकजना घाइते
- आगलागीबाट दुई घर नष्ट, रु बीस लाखको क्षति
- बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो
- पुरुष मृत अवस्थामा फेला
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





