- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
घटना दुर्घटना
भारतमा सवारी दुर्घटना हुँदा माडीका २ जनाको मृत्यु
सविता दराई, कालिका बैशाख १ ।
सवारी दुर्घटनामा परी भारतमा दुई नेपालीको मृत्यु भएको छ । चितवनको माडी नगरपालिका ५ रमाईलो डाँडा निवासी ३० बर्षिय शम्भु दराई र ५२ बर्षिय भुल दराईको मृत्यु भएको हो ।
रोजगारीको शिलशिलामा भारत गएका ती युवकहरु शनिबार बिहान आफ्नै कारमा नेपाल फर्किने क्रममा भारतको बरेली भन्ने स्थानमा कार अनियन्त्रित भई ट्रकसँग ठोक्किदा दुबै जनाको घटना स्थलमै मृत्यु भएको नेपाल दरै उत्थान समाजका कोषाध्यक्ष बाबुराम दराईले जानकारी दिनु भएको छ ।
कारमा चार जना सवार रहेकोमा २ जनाको घटनास्थलमै ज्यान गएको छ भने १ जनाको चितवनको नारायणी सामुदायिक अस्पतालमा उपचार भैरहेको छ भने अर्का एक जना सकुशल रहेको बुझिएको छ । माडी नगरपालिका कै अन्दाजी २३ बर्षीय भीम दराईको अवस्था गम्भीर रहेको छ भने २५ बर्षिय आशिस दराई सकुशल रहेका छन् । शबलाई शनिबार नै नेपाल ल्याएको छ भने आफन्तले बुझेर अन्तिम संस्कार गरिएको नेपाल दरै उत्थान समाज चितवनका उपाध्यक्ष मंगलराज दराईले जानकारी दिनु भयो ।
Post Comment
More घटना दुर्घटना
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
- भिरबाट लडेर एकको मृत्यु
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ
- नौ महिनामा सवारी दुर्घटनाका कारण ९७ जनाको मृत्यु
- चितुवाको आक्रमणबाट एकजना घाइते
- आगलागीबाट दुई घर नष्ट, रु बीस लाखको क्षति
- बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो
- पुरुष मृत अवस्थामा फेला
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





