घटना दुर्घटना

सवारी दुर्घटनामा एक जनाको मृत्यु। सवारी दुर्घटनामा एक जनाको मृत्यु।
कालिका , चैत्र २८।
चितवनमा भएको सवारी दुर्घटनमा परि गएराति एक जनाको मृत्यु भएको छ।
 
भरतपुर महानगरपालीका —१ भतेरी जङगलमा मुग्लीन बाट नारयणगढ आउँदै गरेको ना ३९ प १४३९ नं को स्कुटर दुर्घटन हुदाँ मकवानपुर निवासी ३४ वर्षीय  राजु गौतमको मृत्यु भएको हो ।
 
उनको गएराति उपचारको क्रममा अस्पतालमै ज्यान गएको हो । घटनाको प्रकृती हेर्दा कुनै सवारीले ठक्कर दिएको हुन सक्ने चितवन प्रहरीले आशंका गरेको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Musical Quiz

Started at: 09:15 HRS

Up Next

Kalika Highlights

Starts at: 10:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award