घटना दुर्घटना

कालिका कन्सट्रक्सनमा बम बिस्फोट। कालिका कन्सट्रक्सनमा बम बिस्फोट।
कालिका ,चैत्र २८ ।
चितवनको भरतपुरमा रहेको कालिका कन्सट्रक्सनको केन्द्रिय कार्यालयमा बम बिस्फोट भएको छ । 
गएराति ८.३० बजेको समयमा कार्यालयको कम्पाउण्डमा बिस्फोट हुदाँ झ्यालका सिसा फुटेको छ ।घटना भएलग्गतै नेपाल प्रहरी र नेपाली सेनाको टोलीले घटनास्थलको निरीक्षण गरेको थियो।
 
घटना किन र कसले गरायो भन्ने सम्बन्धमा अनुसन्धान भईरहेको चितवन प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार घटनामा संलग्न भएको आशंकामा एक जनालाई पक्राउ गरी अनुसन्धान भईरहेकोे छ ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award