घटना दुर्घटना

टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते टिपर दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
पाँचथर, ११ चैत, रासस
पाँचथरको डिलिहाङ गाउँपालिका वडा नं ७ स्थित सिमखर्कमा आज टिपर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । 
 
काठमाडौँ निवासी उमेशसिंह महासेठको मृत्यु भएको र घाइते महोत्तरी बर्दिवास बस्ने २४ वर्षीय शम्भु महराको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
बाअ२८प ६६८३ नंको मिनीट्रक सामान लिएर फर्कंदै गर्दा अनियन्त्रित भई सडकबाट ५०० मिटर तल खसेको प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिनुभयो । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award