घटना दुर्घटना

ट्रकको ठक्करबाट मृत्यु ट्रकको ठक्करबाट मृत्यु
हेटौँडा, ७ चैत,रासस
स् हेटौँडाबाट बारको कलैयातर्फ जाँदै गरेको ना ७ ख ४६८ नम्बरको ट्रकले आज अपराह्न हेटौँडा उपमहानगरपालिका–१० मा एक पैदलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा सो उपमहानगरपालिका ८ का ४९ वर्षीय मोहनकुमार थापा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award