घटना दुर्घटना

पोखरीमा डुबेर बेपत्ता पोखरीमा डुबेर बेपत्ता
 राजविराज, ५ चैत,रासस
सप्तरीको सदरमुकाम राजविराजस्थित कल्टुपोखरीमा आज दिउँसो एकजना वृद्ध डुबेर बेपत्ता भएका छन् । 
 
राजविराज नगरपालिका–४ निवासी ५० वर्षीय मोहम्द साह आलम मियाँ पोखरीमा बेपत्ता भएको स्थानीय अकाश झाले बताउनुभयो । 
 
यता बेपत्ता मियाँलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयवासी अहिले खोजीमा कार्यमा जुटेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award