घटना दुर्घटना

​ गौरिगञ्जमा आगो ताप्ने क्रममा एक बृद्धा जलेर घाईते ​ गौरिगञ्जमा आगो ताप्ने क्रममा  एक बृद्धा जलेर घाईते

कालिका,चितवन पुस २७ । 
आगो ताप्ने क्रममा चितवन स्थित गैरिगञ्जमा एक बूद्धा जलेर गम्भिर धाईते भएकी छन । 

स्थानिय ९१ वर्षीय नन्दकुमारी पौडेल आगोले जलेर गम्भिर भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बुधबार आफ्नै घर अगाडी जाडो छल्न आगो ताप्ने क्रममा पौडेललाई एक्कासी आगो सल्किएको थियो ।

उनको शरिरका विभिन्न भागमा आगोले जलेको छ । अहिले उनको चितवन मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । जाडोका कारण स्थानियहरु चितवनका विभिन्न क्षेत्रको चोक चौतारो र घर आँगनमा आगो बालेर ताप्ने गरेको छन् ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

OFFLINE

 

Up Next

Kalika News Up-Date

Starts at: 00:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award