घटना दुर्घटना

ट्याक्टर भीरमा खस्दा १ जना गम्भीर ट्याक्टर भीरमा खस्दा १ जना गम्भीर
कार्तिक २७, राक्सिराङ ।
मकवानपुरको राक्सिराङ गाँऊपालिका वडा नं. ७ मा ट्रयाक्टर भीरबाट खस्दा १ जना गम्भीर घाइते भएका छन । आइतबार राति ९ बजे ना ६ च १३९९ नं. को ट्रयाक्टर अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको हो । घटना लगतै स्थानियले चालकको उद्धार गरेको र उनको अवस्था गम्भीर रहेको बताइएको छ । उनलाई उपचारका लागि भरतपुर ल्याइएको छ भने सनाखत हुन सकेको छैन । ट्याक्टरमा सवार अन्य २ जना सामन्य घाइते रहेको स्थानिय गोपि घलानले जानकारी दिए । ट्याक्टर भुकम्प प्रतिरोधि घर निर्माणका सामाग्रि पर्याएर फर्कने क्रममा दुर्घटना भएको हो । 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Kalika News Up-Date

Started at: 04:00 HRS

Up Next

Bhakti Sudha

Starts at: 04:05 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award