घटना दुर्घटना

सिंहदरबार चोकमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु सिंहदरबार चोकमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु
काठमाडौं, कात्तिक २६ – 
काठमाडौंको सिंहदरबार चोक नजिकै ट्याक्सी र मोटरसाइकल ठोक्किँदा धादिङका रुप घलेको ज्यान गएको छ । आइतबार बिहान बा २ ज २३ ४४ नम्बरको ट्याक्सीले बा ३३ प ७४३ मोटरसाइकललाई ठक्कर दिँदा धादिङ रुबीभ्यालीका २१ वर्षका रुप घलेको ज्यान गएको प्रहरीले जनाएको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Bhakti Sudha

Started at: 04:05 HRS

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award