घटना दुर्घटना

कैलालीमा बस दुर्घटना, ३६ जना घाइते कैलालीमा बस दुर्घटना, ३६ जना घाइते
कैलाली, कात्तिक २६ – 
कैलालीमा बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् ।आइतबार बिहान बैतडीको मेलौलीबाट कञ्चनपुरको महेन्द्रनगरका लागि छुटेको ना ७ ख २७२३ नम्बरको बस कैलालीको चुरे गाउँपालिका ३ सहजपुरमा पल्टिँदा ३६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अहिले उद्धारको काम भैरहेको छ । प्रहरीका अनुसार घाइतेलाई सेती अञ्चल अस्पताल र पद्य अस्तालमा लगिँदैछ ।  

 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Bhakti Sudha

Started at: 04:05 HRS

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award