घटना दुर्घटना

ट्रक दुर्घटनामा चालक घाईते ट्रक दुर्घटनामा चालक घाईते
नवराज छत्कुली धादिङ
कात्तिक २५ गते । 
धादिङको धुनीबेसी नगरपालिका वडा नं ९ पप्पलामोडमा मालबाहक ट्रक दुर्घटना भएको छ ।
 
बुटवलबाट काठमाडौँ जाँदै गरेको लु १ ख ७२१० नम्बरको ट्रक अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जानकारी दिएको छ ।
 
दुर्घटनामा ट्रकका चालक रुपन्देही घर भएका ४० वर्षीय तीर्थ विक घाईते भएका छन् । घाईतेको काठमाडौँमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय खानीखोलाले जानकारी दिएको छ । 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Mix Bag

Started at: 00:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 01:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award