घटना दुर्घटना

ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा दुई घरमा आगलागि, लाखौको क्षति ताप्लेजुङको कञ्चनजंघा क्षेत्रमा दुई घरमा आगलागि, लाखौको क्षति
रविन भट्टराई÷ताप्लेजुङ
कार्तिक २३,
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा रहेको दुई घरमा आगलागि हुँदा लाखौ मुल्या बराबरको क्षति भएको छ । फक्ताङ्लुङ ६ निवासी डण्डु शेर्पाको घरमा बुधबार आगलागी भएको हो । भान्सा कोठाबाट अचानक सुरुभएको आगोले उनको ढुङ्गा माटो र काठले बनेको २ तल्ले घर तथा घर भित्र भएको नगद १५ लाख, युरो डलर ६ सय, युएस डलर ८००, सुन चाँदी, तथा नजिकै रहेको जण्डौल शेर्पाको घरमा समेत आगलागी हुँदा २ लाख बराबरको क्षति भएको छ । आगलागी सिमा प्ररही चौकी घुन्साबाट खटिएको प्ररहीको टोली र स्थानियको सहयोगमा २ घण्टा पछी नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ । ति घरमा कञ्चनजंघा क्षेत्र जाने पर्यटको लागि होटल सञ्चालन गरिएको थियो । 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Bhanjyang Ka Suseli Haru

Started at: 03:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 04:00 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award