घटना दुर्घटना

धादिङमा बस दुर्घटना हुदाँ ४३ जना घाईते, ७ को अवस्था गम्भीर धादिङमा बस दुर्घटना हुदाँ ४३ जना घाईते, ७ को अवस्था गम्भीर
२४ असोज धादिङ  
धादिङको नीलकण्ठ नगरपालिका वडा नं १२ सांकोष पशुपति डाँडामा मंगलबार आज दिउँसो बस दुर्घटना हुदाँ ४३ जना घाईते भएका छन् । घाईते मध्ये ७ को अवस्था गम्भीर छ ।
 
गम्भीर घाईतेलाई जिल्ला अस्पताल धादिङमा उपचारपछि थप उपचारका काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ । उत्तरी धादिङको गंगाजमुना गाउँपालिका स्थित गुम्दीबाट सदरमुकाम धादिङबेसी आउँदै गरेको  बा ३ ख ४७८ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो । 
 
घाईतेको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Jamka Bhet

Started at: 16:05 HRS

Up Next

Kalika News Up-Date

Starts at: 17:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award