घटना दुर्घटना

डुबेर बालकको मृत्यु
इनरुवा, २३ असोज रासस
 सुनसरीमा पानीमा डुबेर आज दुई वर्षीय बालकको मृत्यु भएको छ । 
 
बराह नगरपालिका–८ कालापानीका ध्रुव उरावको छोरा आर्यनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले जानकारी दिनुभयो । 
 
बराहास्थित कालापानी भन्ने स्थानमा पानी जमेको खाडलमा डुबेर उरावको मृत्यु भएको हो । 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

OFFLINE

 

Up Next

Swadesh Gaan

Starts at: 05:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award