घटना दुर्घटना

स्कुलबसबाट खसेर विद्यार्थीको मृत्यु
तिलोत्तमा रुपन्देही, २६ भदौ । 
रुपन्देहीको सालझण्डीमा स्कुल बसबाट खसेर एक विद्यार्थीको आज मृत्यु भएको छ । सैनामैना नगरपालिका वडा नं ११ स्थित पृथ्वी फ्लावर इंग्लिस बोर्डिङ स्कुलको म १ क १६३ नम्बरको बसबाट खसेर सोही विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी १५ वर्षीय सन्तोष रेग्मीको मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
सोमबार बिहान विद्यार्थीलाई स्कुल प्ु¥याउने क्रममा सो दुर्घटना भएको हो । बसबाट खसेर घाइते सन्तोष रेग्मीको उपचारका क्रममा ल्ुम्बिनी सिटी अस्पतालमा दिउँसो मृत्यु भएको इलाका प्रहरी कार्यालय, सालझण्डीले जनाएको छ । रासस 
––––– 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Kaya Kairan

Started at: 06:00 HRS

Up Next

Samaya Sandarva

Starts at: 06:35 HRS

Kalika 91 - Nonstop music

Recent News

पछिल्ला २४ घण्टाका समाचारहरु
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award