घटना दुर्घटना

सर्पको डसाइबाट मृत्यु सर्पको डसाइबाट मृत्यु
कञ्चनपुर, २२ भदौ ।
कञ्चनपुरको पुनर्वास नगरपालिका–९ की १७ वर्षीया राधिका जैशीको बुधबार सर्पको डसाइबाट मृत्यु भएको छ । सर्पले डसेपछि उपचारका लागि कैलालीको धनगढीतर्फ लैजाँदै गर्दा उहाँको बाटोमै मृत्यु भएको स्थानीय भारमल सुनारले बताउनुभयो । 
“नगरपालिकास्थित स्वास्थ्य चौकीमा एन्टीस्नेक भेनम नहुँदा उहाँलाई उपचारका लागि २५ किलोमिटर टाढाको धनगढी लैजाँदै गर्दा मृत्यु भएको छ”, उहाँले भन्नुभयो । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Chaso ra charcha

Started at: 12:10 HRS

Up Next

Kalika News Update

Starts at: 14:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award