घटना दुर्घटना

बँदेलको आक्रमणबाट महिलाको मृत्यु बँदेलको आक्रमणबाट महिलाको मृत्यु
 
दार्चुला, १ साउन । लेकम गाउँपालिका–३ मकन्नामा बँदेलको आक्रमणबाट आज एक महिलाको मृत्यु भएको छ । 
 
बँदेलको आक्रमणबाट लेकम–३ मकन्नाकी ४० वर्षीया धानादेवी जोशीको मृत्यु भएको हो । अन्य तीनजना घाइते भएका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । 
 
घर नजिकैको तमली खोलामा कपडा धँुदै गरेको अवस्थामा बँदेलले जोशीलाई आक्रमण गरेको थियो । बँदेलको आक्रमणबाट स्थानीय शंकरदत्त जोशी, जगदीश दमाई र विशन जोशी घाइते भएका छन् । तीनैजनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Spell The Word

Started at: 14:10 HRS

Up Next

Kalika Highlites

Starts at: 15:00 HRS

Kalika 91 - Nonstop music

विचार - विश्लेषन - फिचर

Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award