घटना दुर्घटना

डोटीमा चट्याङ खस्दा एकको मृत्यु
डोटी दिपायल), २० फागुन ।
 डोटीमा चट्याङ लाग्दा एक जनाको मृत्यु भएको छ । लगातारको अविरल वर्षासँगै सोमबार खसेको चट्याङ लागि वासुदेवी गाविस–२ देउकाँडाका १८ वर्षीय रमेश बमको मृत्यु भएको हो । 
 
मृतक बम वासुदेव माध्यमिक विद्यालय वासुदेवीमा कक्षा ९ का विद्यार्थी हुन् । घर नजिकै चट्याङ लाग्दा उनको मृत्यु भएको मृतकका आफन्तले बताएका छन् । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award