घटना दुर्घटना

चट्याङ लागेर तीन महिला सहित पाँच जना घाइते
विराटनगर, फागुन १८
उदयपुर, खोटाङ र सोलुखुम्बुमा चट्याङ लागेर तिन महिला सहित पाँच जना घाईते भएका छन् । 
 
चट्याङले लागेर उदयपुरको हर्देनि –३ की ३९ बर्षिया बिष्णुकुमारी बस्नेत, सोलुखुम्बुको काङ्गेल की २३ बर्षिया सुशिला कार्की, २९ बर्षिया गोमा थापा र खोटाङ बिजयखर्क –४ का २५ बर्षिय छबिलाल बिक र  ६२ बर्षिय तेजबहादुर रम्तेल घाईते भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
 
गएराती परेको चट्याङबाट घाइते भएका सबैजनाको स्थानिय अस्पतालमा उपचार भइरहेको र उनिहरुको अवस्था सामान्य बन्दै गएको प्रहरीले जनाएको छ । 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award