- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
घटना दुर्घटना
समाजसेवी श्रेष्ठ हत्या प्रयासमा संलग्न पक्राउ
प्यूठान, १७ फागुन । यहाँका युवा समाजसेवी हत्या प्रयासमा संलग्न अभियुक्तमध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
कालिका विकास केन्द्रका महासचिव एवम् समाजसेवी बिजुजवारका सनतकुमार श्रेष्ठ हत्या प्रयास काण्डमा संलग्न दीपक सापकोटा पक्राउ परेको प्यूठानका प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सापकोटालाई उनकै घर रम्दी तिघ्राबाट पक्राउ गरेको हो ।
श्रेष्ठ हत्या प्रयास घटनामा संलग्न अन्य एकजना अझै फरार रहेको प्रहरीले जनाएको छ । फरार अभियुक्तको अनुसन्धान र खोजतलास भइरहेको कार्कीले बताउनुभयो ।
श्रेष्ठमाथि गत भदौ २२ गते चेरनेटा र दाखाक्वाडीको जङ्गल पर्ने बाटोमा हत्या प्रयास भएको थियो । नियोजित रुपमा हत्या प्रयास भएको भन्दै जिल्लाका सरोकारवालाले घटनामा संलग्नलाई पक्राउ गर्नमा दबाब दिँदै आएका थिए ।
श्रेष्ठले आफूलाई हत्या गर्ने योजनाअनुरुप घटना भएको भन्दै घटनामा संलग्नका विरुद्ध किटानी जाहेरी दिनुभएको थियो ।
लामो समयपछि घटनामा संलग्नलाई पक्राउ गरिएको भन्दै उहाँले अन्यलाई पक्रन पनि प्रहरीलाई आग्रह गर्नुभएको छ । रासस
Post Comment
More घटना दुर्घटना
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
- भिरबाट लडेर एकको मृत्यु
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ
- नौ महिनामा सवारी दुर्घटनाका कारण ९७ जनाको मृत्यु
- चितुवाको आक्रमणबाट एकजना घाइते
- आगलागीबाट दुई घर नष्ट, रु बीस लाखको क्षति
- बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो
- पुरुष मृत अवस्थामा फेला
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





