घटना दुर्घटना

भिरबाट खसेर दुई जनाको मृत्यु
विराटनगर, फागुन १७, ताप्लेजुङ र भोजपुरमा भिरबाट लडेर गएराती दुई जनाको मृत्यु भएको छ । 
ताप्लेजुङको सिनाम  –५ मा भिरबाट लडेर थुम्बेदीन –६ का ७० बर्Èिय कृष्ण्ँलाल कामीको मृत्यु भएको छ । सिनामबाट घर फर्किर्दै गर्दा अचानक भिरबाट लड्न पुगेका कामीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 
 
त्यस्तै भोजपुरको याकु –१ मा भिरबाट लडेर १२ बर्Èिय रमेश भुजेलको मृत्यु भएको छ ।  जंगलबाट दाउरा लिएर आउने क्रममा अचानक भिरबाट लड्न पुगेका भुजेलको घटनास्थलमै मृत्यु भएको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award