घटना दुर्घटना

राँगाको आक्रमणबाट मृत्यु
सप्तरी, १६ फागुन । देउरी भरुवा गाविसमा राँगाको आक्रमणबाट आज वडा नं ७ का शिवनारायण यादवको मृत्यु भएको छ । 
 
यादव गए राति गहुँ खाँदै गरेको राँगालाई धपाउन जाँदा आक्रमणमा परेका थिए । राँगाको आक्रमणबाट घाइते यादवलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि आज बिहान उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award