घटना दुर्घटना

करेन्ट लागेर एक पुरुषको मृत्यु

गोलबजार (सिरहा), १६ फागुन ।

सिराहा नगरपालिका–१७ मा आज बिहान करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । 

सडक छेउमा रहेको बिजुलीको खम्बाबाट करेन्ट लागेर राजपुर–१ का ५० वर्षीय महेश यादवको मृत्यु भएको हो ।रासस

 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Swasthya Charcha

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award