- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
घटना दुर्घटना
कल वाइपास गराउने सामाग्री समित दुई जना पक्राउ
उद्धव घिमिरे
विराटनगर, फागुन १५ ।
अनाधिकृत रुपमा टेलीफोनको कल बाइपास गर्ने दुईजनालाई मोरङ प्रहरीले उपकरण सहित पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि बरामद गरिएका उपकरण सहित पक्राउ परेका दुबैजनालाई सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएका अभियुक्तहरुमा खोटाङ जिल्ला अर्खौले – ३ घर भइ सुनसरी हाँसपोसामा डेरा गरि बस्दै आएका २५ बर्षिय देवराज बस्नेत र पाँचथर वलने घर भइ कोशी हरैचा नगरपालिकामा डेरा गरि बस्ने २७ बर्षिय कविन भुजेल रहेका छन ।
अभियुक्तहरुले कोशी हरैचा नगरपालिका–१ विराटचोकमा कोठामा भाडामा लिएर गोप्यरुपमा जिएसएम ओभर इन्टरनेट प्रोटोकल संचालन गर्दै कल बाइपास गर्दै आएको सुराकीका आधारमा प्रहरीले पक्राउ गरेको जनाइएको छ ।
उनिहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो तथा इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले कल बाइपासमा प्रयोग गरिंदै आएका उपकरण सहित पक्राउ गरिएको मोरङका प्रहरी उपरीक्षक तारीणीप्रसाद लम्सालले बताउनुभयो ।
अभियुक्तहरु संगै प्रहरीले कल बाइपास प्रयोग गर्न गरिएको जीओआइपी डिभाइस ३ थान, एनसेल र एनटीसीको सिम ४ सय बढी, दुइसय थान रिचार्ड कार्ड, राउटर २ थान र डेल कम्पनीको ल्यापटप २ थान सहित चार्जर र स्टेपलाइजर लगायतका उपकरण समेत बरामद गरेको छ ।
पक्राउ गरिएका अभियुक्त मध्ये देवराज बस्नेत यस अघि २ बर्ष पहिला समेत कलबाइपास गरेकै अभियोगमा पक्राउ परि ६० हजार धरौटीमा रिहा भएको प्रहरीले जनाएको छ । उनिहरु विरुद्ध दुरसंचार ऐन २०५३ अनुसार कार्वाही प्रत्रिया अघि बढाइने समेत प्रहरीले जनाएको छ ।
Post Comment
More घटना दुर्घटना
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
- भिरबाट लडेर एकको मृत्यु
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ
- नौ महिनामा सवारी दुर्घटनाका कारण ९७ जनाको मृत्यु
- चितुवाको आक्रमणबाट एकजना घाइते
- आगलागीबाट दुई घर नष्ट, रु बीस लाखको क्षति
- बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो
- पुरुष मृत अवस्थामा फेला
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





