घटना दुर्घटना

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु
सप्तरी, १५ फागुन । 
बलान खोलाबाट ढुङ्गा लोड गरेर कडोरबोनातर्फ लैजाने क्रममा सप्तरीको दोलतपुर–७ स्थित मोहलियापुलमा ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ । 
 
मृत्यु हुर्नेमा ट्र्याक्टर चालक सप्तरीको हर्दिया–६ का ३५ वर्षीया कुमार परियार रहेको सप्तरी प्रहरीले जनाएको छ । ढुङ्गा लोड गरेको स.१त १८३८ नम्बरको ट्र्याक्टर सडकबाट अनियन्त्रित भई पल्टेको जिल्ला पहरी कार्यालयले जनाएको छ । ट्र्याक्टर प्रहरीको नियन्त्रणमा रहेको छ । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award