घटना दुर्घटना

छतबाट लडेर बालकको मृत्यु
वीरगन्ज (पर्सा), १५ फागुन ।
 
 घरको छतबाट लडेर गम्भीर घाइते भएका बालकको उपचारका क्रममा निधन भएको छ । बारा कलैयामा बिहीबार दिउँसो घरको छतबाट लडेर एक बालकको वीरगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।
 
कलैया नगरपालिका–१२ का प्रदीप चौधरीका ९ वर्षीय छोरा पल्टुको छतबाट लडेर गम्भीर घाइते भएका थिए । 
 
घाइते चौधरीलाई उपचारका लागि वीरगन्जको नेसनल मेडिकल कलेजमा ल्याइएकामा उनको उपचारकै क्रममा मृत्यु भएको कलेजले जनाएको छ । रासस 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award