घटना दुर्घटना

मेचीराजमार्ग अन्र्तगत फिदिम ताप्लेजुङ सडकखण्डको थापाटारमा ट्यांकर दुर्घटना ५ जना घाईते
जितेन्द्र भण्डारी÷ पाँचथर,फागुन १५,
 
पाँचथरको फिदिम नगरपालिका वडा नम्वर ४ स्थित थापाटारमा गएराती भएको पानी बोक्ने ट्यांकर दुर्घटनामा ५ जना गम्भिर घाइते भएका छन् ।
 
घाइते मध्ये एकको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । घाइते हुनेहरुमा स्थानिय विमला खवास,अनिता खवास,कविता खवास,दिपेन्द खवास रहेका छन् ।
 
घाइतेहरुको न्यूरो हष्पिटल विराटनगर तथा विर्ता सिटी विर्तामोडमा उपचार भइरहेको प्रहरी नायव उपरिक्षक दिपक पोख्रेलले जानकारी दिनुभयो । फिदिम देखि हेवा खोला जाने क्रममा अनियन्त्रित भई ट्यांकर सडकवाट तल खसेको थियो । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award