- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
घटना दुर्घटना
एपीएफ टोलीद्वारा राइफल तथा गोलीसहित चार जना पक्राउ
सप्तरी, फागुन १४
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट रामनगर सप्तरीले बिहिबार एउटा राइफल तथा सोमा लाग्ने आठवटा गोलीसहित चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सिरहा जिल्लाको इनरुवा ८ बस्ने ३५ वर्षिय जयमाला यादव तथा भारतको सुनवर्षा कटरी मधुवनी बिहार बस्ने ३० वर्षिय बाबुकुमार साहाव, भारतकै मजिगबा मडौका उपहार इलाहावाद बस्ने ३० वर्षिय डा.सुरज कुमार साह र भारतको आमगोदार इलाहावाद बस्ने ३० वर्षिय हरिशंकर छन् ।
उनीहरुलाई सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट रामनगर सप्तरीबाट सशस्त्र प्रहरी निरीक्षक ज्ञानदिप राज स्याङताङको कमाण्डमा खटिएको एपीएफ टोलीले बिहिबार दिउँसो सप्तरी जिल्लाको रामनगर ५ स्थित हातडाँडा भन्ने ठाउँमा पक्राउ गरेको हो ।
पक्राउ पर्ने मध्ये बाबुकुमार साहाबले हाँकेको युपी ७० सीजे १६३९ नम्बरको गाडीमा एपीएफ टोलीले जाँच गर्दा उक्त हतियार भेटिएपछि सो गाडीमा सवार चारै जनालाई पक्राउ गरिएको हो । उनीहरु मध्ये डा.सुरजकुमार साहले सो हतियार आफ्नो भएको बताएका छन् ।
पक्राउ परेका चारै जनालाई एपीएफ टोलीले उक्त हतियार तथा गोली र उनीहरुले प्रयोग गरेको गाडीसहितै आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाएको छ ।
Post Comment
More घटना दुर्घटना
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
- भिरबाट लडेर एकको मृत्यु
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ
- नौ महिनामा सवारी दुर्घटनाका कारण ९७ जनाको मृत्यु
- चितुवाको आक्रमणबाट एकजना घाइते
- आगलागीबाट दुई घर नष्ट, रु बीस लाखको क्षति
- बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो
- पुरुष मृत अवस्थामा फेला
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





