घटना दुर्घटना

चाईनिज पिस्तौल सहित एक पक्राउँ
अजय कुमार झा
जनकपुरधाम, फागुन १४ । 
 
जनकपुरवाट सवैला भठिहन हुलाकी राजमार्गमा चल्ने वासमा प्रहरीले चेक जाँच गर्दा आधुनि हतियास सहित एक जना युवकलाई धनुषा प्रहरीले आज पक्राउँ गरेको छ ।
 
पक्राउँ पर्ने सप्तरीको खोजपुर गाउँ विकास समिति वडा नं. ४ घर भएका वर्ष १८ को दिलिप चौधरी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
 
उनीहरुको साथवाट चाईनिज पिस्तौल र ४ राउण्ड गोली पनि बरामद भएको छ । प्रहरीले चौधरीको सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ । उनले २२ हजारमा किनेर ७० हजारमा विक्रिका लागि लगिरहेको पत्रकार सम्मेलनमा चौधरीले बताएका थिए ।

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Darpan

Started at: 20:00 HRS

Up Next

Aajaka Kura

Starts at: 20:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award