- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
घटना दुर्घटना
बोक्सी लगाएर आमा मारेको भन्दै साधुलाई हत्या गर्ने तीन पक्राउ
सप्तरी, १३ फागुन । सप्तरीको कञ्चनरुप नगरपालिका– ५ मा तीन दिन अगाडि एक साधुको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
तीन दिन अगाडि सप्तरीको त्रिकौल गाविस– १ निवासी ६० वर्षीय साधु जोखन खंगको हत्या भएको थियो ।
खंगलाई टाउकोमा लाँठीले प्रहार गरी हत्या गर्ने एकै परिवारका दाजुभाइ रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक उमेश लम्सालले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा कञ्चनरुप नगरपालिका– ५ बस्ने बच्चु खत्वेको २३ वर्षीय छोरा आशाराम, १८ वर्षीय छोरा देवकुमार तथा सोही ठाउँका १७ वर्षीय सन्तोष मण्डल रहेको प्रहरीले जनाएको छ ।
उनीहरुलाई सप्तरीको लोहजारा गाविस– २ निवासी चलितर मण्डलको घरमा लुकेर बसेकोे अवस्थामा पक्राउ गरिएको लम्सालले बताउनुभयो ।
पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने जिल्ला प्रहरी कर्यालय सप्तरीले जनाएको छ । रासस
Post Comment
More घटना दुर्घटना
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
- भिरबाट लडेर एकको मृत्यु
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ
- नौ महिनामा सवारी दुर्घटनाका कारण ९७ जनाको मृत्यु
- चितुवाको आक्रमणबाट एकजना घाइते
- आगलागीबाट दुई घर नष्ट, रु बीस लाखको क्षति
- बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो
- पुरुष मृत अवस्थामा फेला
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





