घटना दुर्घटना

सप्तरीमा लागुऔषधसहित एक पक्राउ
 सप्तरी, २९ माघ ।
सशस्त्र प्रहरीले भारतबाट नेपालतर्फ ल्याउँदै गरिएको लागुऔषधसहित एक जनालाई आज सप्तरीको तिलाठीबाट पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा राजविराज नगरपालिका– ३ बस्ने ३७ वर्षीय बब्लु अन्सारी रहेको छ । अन्सारीको साथबाट १७ थान नाइट्रोजियन, ट्याबलेटलगायत बरामद गरिएको छ । 
 
पक्राउ परेका अन्सारीमाथि कारबाहीको लागि प्रक्रिया अगाडि बढाएको सशस्त्र वेस क्याम्प तिलाठीले जनाएको छ । रासस 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Love Guru

Started at: 21:15 HRS

Up Next

Kalika Highlights

Starts at: 22:00 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award