घटना दुर्घटना

पचास केजी लागु औषध गाँजा बरामद
उद्धव घिमिरे विराटनगर, माघ २६
 
सिरहाको नहरा रिगौंलबाट प्रहरीले ५० केजी लागु औषध गाँजा बरामद गरेको छ । विषेश सुराकीका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले नहरा रिगौंल–२ स्थित सिल्टु दासको निर्माणधिन घरबाट हिजो अपरान्ह ५० केजी गाँजा बरामद गरेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
 
प्रहरीले दासको घरमा खानतलासी गर्दा प्लाष्टिकको दुई वटा वोारमा हालेर लुकाई छिपाई राखेको अवस्थामा गाँजा बरामद भएको जनाइएको छ । प्रहरी आएको थाहापाएपछि ५० वर्षीय सिल्टु दास फरार भएका र उनको खोज ीगर्ने कार्य भइरहेको जनाइएको छ । 
 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Nepal Khabar

Started at: 18:00 HRS

Up Next

Hamro Serofero

Starts at: 18:15 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

Kalika Events

  • 12th Music Award