घटना दुर्घटना

आगलागीमा बाह्रलाखको क्षती
उद्धव घिमिरे
विराटनगर, माघ १४
सुनसरीको सत्तेरझोडामा भएको आगलागीमा १२ लाख बराबरको क्षती भएको छ । आगलागीमा ३ वटा गाई , ३ वटा गोरु र १५ वटा खसी , बाख्रा जलेर मरेका छन् । 
 
सत्तेरझोडा –६ का मुलुकी यादवको गोठमा चौपायालाई चिसो छल्न बालेको घुरबाट आज विहान १ वजे लागेको आगलागीमा उनको फुस्को छानो भएको गोठ र घर ,  घरमा रहेको सम्पूर्ण जिन्सी सामान र  १ सय ३० मन धान समेत जलेर नष्ट भएको सुनसरी प्रहरीले जनाएको छ ।
आगलागी दमकल, प्रहरी र स्थानियवासीको पहलमा एक घण्टापछि नियन्त्रणमा लिइएको जनाइएको छ । 

Post Comment

More घटना दुर्घटना

Onair Now Onair Now

Bal manjari

Started at: 17:10 HRS

Up Next

Kalika News Express

Starts at: 17:30 HRS

Kalika 91 - Nonstop music
Aja Ko Rashiphal

Special Programs

  • Nabinta ka sworharu
  • Retired Life
  • Online Request
  • Pahilo Din
  • Listerner of The Week

Kalika Events

  • 12th Music Award