- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
घटना दुर्घटना
गोरखामा सय नं मा फोन गरेर प्रहरीलाई जिस्क्याउनेहरु पक्राउ
गोरखाबजार, १३ माघ । साँझदेखि रातभर दिनहुँजसो १०० नम्बरमा फोन गरेर प्रहरीलाई जिस्क्याउने, झुठा सूचना दिएर हैरान बनाएको भन्दै जिल्ला प्रहरी कार्यालय गोरखाले चारजनालाई पक्राउ गरेको छ ।
गोरखाका दुईजना, छिमेकी जिल्ला लम्जुङ र धादिङका एक÷एकजना गरी चारजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक रेशमलाल रेग्मीले जानकारी दिनुभयो ।
सय नम्बरमा मोबाइल वा फोन सेटबाट फोन गर्दा पैसा नलाग्ने भएकाले उनीहरुले बारम्बार लगातार फोन गरेर पुलिस जिस्क्याएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक रेग्मीको भनाइ छ ।
प्रहरीले पुलिस जिस्क्याएको आरोपमा गोरखा नगरपालिका–४ की सङ्गीता उपरकोटी, केराबारी गाविसका सुकबहादुर विश्वकर्मा, लम्जुङ गैँडा गाविसका कुमार विश्वकर्मा तथा धादिङ धुवाँकोट गाविसकी रीता लामालाई पक्राउ गरेको जनाएको छ । १०० नम्बरमा फोन गरेर जिस्क्याउने, झुठा सूचना दिने अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरुमध्ये अधिकांशले एनसेल मोबाइल सेवा प्रदायक कम्पनीको सिम बोकेको प्रहरीले जनाएको छ । गत एक वर्षअघिदेखि जिल्ला प्रहरी कार्यालय गोरखामा रहेको आकस्मिक फोन सेवामा जिस्क्याउने, झुठा सूचना दिने फोन आउन थालेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।
पक्राउ परेका उनीहरुलाई अनुसन्धान गरेर अबदेखि यस्तो नगर्ने सर्तमा छाड्ने तयारी प्रहरीले गरेको छ । “गल्ती नदोहो¥याउने सर्तमा छाड्छौँ”, प्रहरी निरीक्षक रेग्मीले भन्नुभयो । रासस
Post Comment
More घटना दुर्घटना
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
- भिरबाट लडेर एकको मृत्यु
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ
- नौ महिनामा सवारी दुर्घटनाका कारण ९७ जनाको मृत्यु
- चितुवाको आक्रमणबाट एकजना घाइते
- आगलागीबाट दुई घर नष्ट, रु बीस लाखको क्षति
- बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो
- पुरुष मृत अवस्थामा फेला
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





