- आर्थिक गणना चितवनमा पनि शुरु |
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ |
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा |
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने |
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने । |
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह |
- करेन्ट लागेर सात घाइते |
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट |
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता |
- विपन्नको उपचारमा गाउँपालिका |
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते |
- धरान–चतरा—हेटौँडा मार्ग निर्माणमा अवरोध नगर्न आग्रह |
- पन्चानब्बे दिनपछि तनहुँमा प्रजिअ |
- नेपाललाई खेलकुदले मात्र चिनाएको छ ः सदस्य सचिव विष्ट |
- भिरबाट लडेर एकको मृत्यु |
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ |
- कटुवा पेस्तोलसहित दुईजना पक्राउ |
- जिल्ला स्तरीय खेलको लागि क्षेत्रीय खेलाडी छनौट |
- सिरियामा नौ जना टर्कीस् सैनिक मारिए |
- अमेरिकाले आतङ्ककारीलाई समर्थन गरेको इरानको आरोप |
घटना दुर्घटना
तीन नेपालीको शव खाडीमा अलपत्र
कावासोती, १३ माघ ।
खाडी मुलुकमा रोजगारीका लागि गएका तीन युवकको शव अलपत्र परेको छ ।
एक हप्ताको अवधिमा तीन युवकको विदेशी भूमिमा मृत्यु भएको हो । उनीहरूको शव नेपाल ल्याउन मृतकका आफन्तजन सूचना केन्द्र धाइरहेका छन् ।
डेढ वर्षअघि मलेसिया पुगेका तम्सरिया—५ का ४४ वर्षीय झिन्का थारुको यही माघ ४ मृत्यु भएको खबर आएपछि शव ल्याउन लागिपरेको मृतकका आफन्त युगनारायण थारुले बताउनुभयो । मलेसियामै काम गरिरहेका कोल्हुवा–३ का ३२ वर्षीय पूर्णबहादुर विकको दुर्घटनामा परेर ज्यान गएको छ । यही माघ १० गते दुर्घटनामा परेर मृत्यु भएको खबर घरमा आएको हो । अवैधानिकरुपमा काम गरिरहेका विकलाई घर फिर्ता ल्याउन सुरक्षित आप्रवासन परामर्श तथा सूचना केन्द्र कावासोतीमार्फत पहल भइरहेको अवस्थामा उहाँको दुर्घटनामा मृत्यु भएको खबर आएपछि परिवार पूरै शोकमा छ ।
वैदेशिक रोजगारमा जानेको अचानक मृत्यु भएको खबर लिएर आफन्तजन सूचना केन्द्र आउने गरेको केन्द्रकी पराशर्मदाता रञ्जना लम्सालले जानकारी दिनुभयो । साउदी अरब, कतार र मलेसियामा जाने ४० वर्षमुनिका युवकहरूको मृत्यु बढी हुने गरेको छ ।
त्यस्तै, पटना–८ कपिलबस्तुका हरिबहादुर चौधरीको साउदीमा मृत्यु भएको खबर आएको छ । उहाँको माघ २ गते मृत्यु भएको हो । नौ महिनाको अवधिमा १८ जनाको शव नेपाल ल्याउन सूचना केन्द्रले पहल गरेको परामर्शदाता लम्सालले बताउनुभयो । यसरी अलपत्र भएका शवलाई प्रवासी नेपाली समन्वय समिति, सामी हेल्भेटास र दूतावासको सहयोगमा ल्याउन लागिएको हो ।
Post Comment
More घटना दुर्घटना
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- चट्याङ लागेर एकको मृत्यु, दुई घाइते
- भिरबाट लडेर एकको मृत्यु
- साजनको हत्यामा संलग्न थप दुई पक्राउ
- नौ महिनामा सवारी दुर्घटनाका कारण ९७ जनाको मृत्यु
- चितुवाको आक्रमणबाट एकजना घाइते
- आगलागीबाट दुई घर नष्ट, रु बीस लाखको क्षति
- बहुमूल्य जडीबुटी अवैध चोरी–निकासी बढ्यो
- पुरुष मृत अवस्थामा फेला
- Show More News
Recent Interview
Recent News
- आर्थिक गणना चितवनमा पनि शुरु
- पुर्वी चितवनको भण्डारामा गाजा सहित २ जना प्रकाउ
- बाँकी विषयमा टुङ्गो लगाउन दुई अध्यक्षलाई िजम्मा
- अन्तराष्ट्रिय विमानस्थल २१ घण्टा संचालनमा ल्याउने
- नेपाल र अष्ट्रेलियामा एउटै मितिमा डमरु रिलिज हुने ।
- प्रदेश राजधानी हेटौँडाबाट नसार्न आग्रह
- करेन्ट लागेर सात घाइते
- भारतीय दुतावासको विराटनगरस्थित सम्पर्क कार्यालयमा लक्षित बम विष्फोट
- राजदूत र अधिराजकुमार खलिफाबीच भेटवार्ता
- विपन्नको उपचारमा गाउँपालिका





